कार्यान्वयन हुन नसक्ने बजेट : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन नसक्ने खालको भएको बताउनुभएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “करको बोझ बढाएर उत्पादकत्व बढ्छ भन्ने कुरा सही होइन ।” सोही पार्टीका … Continue reading कार्यान्वयन हुन नसक्ने बजेट : सभापति देउवा